बन्द हुन थाले फेसबुकसहितका सामाजिक सञ्जाल

प्रदेश डायरी/न्युजडेक्स नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द हुन थालेका छन् । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारिएको जनाएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरिएको जनाएको […]

Continue Reading

मोरङ सुनसरीका थारुले मनाए १० औं विद्रोह दिवस

प्रदेश डायरी/सुनसरी सुनसरी/मोरङका थारुले विभिन्न ठाँउहरुमा भेला भई विद्रोह दिवस मनाए । २०७२ साल भदौ ७ गतेका दिन भएको टिकापुरको आन्दोलनमा परि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी र एक नाबालकको ज्यान सहित कयौं थारुहरु घाईते भएका थिए । कार्यक्रममा सहभागीहरुले हाथ र निधारमा कालो पट्टि बाधि विद्रोह विवस मनाए । […]

Continue Reading

दलित, महिला युवा तथा बाल विकास उत्थान मञ्चनको १७ औं बार्षिक साधारण सभा

प्रदेश डायरी/दुहवी सुनसरीको दुहवीमा दलित, महिला युवा तथा बाल विकास उत्थान मञ्चनको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।भदौ ७ गते शनिबार दुहवी–५ स्थित रहेको शाह सेवा समितीको धर्मशालामा दुहवी नगर प्रमुख मेयर वेद नारायण गच्छदारले प्रमुख आतिथ्यतामा दलित, महिला युवा तथा बाल विकास उत्थान मञ्चनको १७ औं बार्षिक साधारण सभासम्पन्न भएको हो […]

Continue Reading

मोरङ जिल्ला कार्यसमिति था.क.स विवादको लाग्यो किनारा

संजय चौधरीप्रदेश डायरी थारु कल्याणकारिणी जिल्ला कार्य समिति मोरङको विवादलाई मोरङ जिल्ला अदालतले किनारा लगाएका छन् । मोरङ जिल्लाका न्यायाधीश जुद्धबहादुर आलेको इजलासले थारु कल्याणकारिणी जिल्ला कार्यसमितिको विवादलाई किनारा दिएका हुन् ।थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिका तत्कालिन सभापति प्रदिप कुमार भगतले प्रतिवादीको रुपमा थारु कल्याणकारिणी जिल्ला कार्यसमिति मोरङका निर्वाचन अधिकृत जयराम पञ्जियार र प्रदिप […]

Continue Reading

बुढीगंगामा तीज तथा गणेश चतुर्थी पर्वको शुभकामना आदानप्रदान

प्रदेश डायरी/बुढीगंगा हिन्दू नेपाली महिलाहरूको महान चाँड हरितालिका तीज तथा गणेश चतुर्थी पर्वको अश्सरमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । भदौ ५ गते विहिबार वुढीगंगा – ३ बासवारी स्थित राजवंशी खवास सामुदायिक भवनमा बुढीगंगा गाउँपालिकाको आयोजनामा तथा बुढीगंगा गाउँपालिकाको अध्यक्ष जित नारायण थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बुढीगंगा गाउँपालिककाका अध्यक्ष जित […]

Continue Reading